ओली ‘तह’ लगाउने दाहाल र नेपाल रणनीति बनाउँदै

काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच आइतबार चार घण्टा बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा साढे ३ बजेदेखि बसेको बैठक साढे ७ बजेसम्म चलेको थियो । प्रतिनिधिसभा पुनःस्थापनापछि विकसित राजनीतिक परिस्थितिका बारेमा दुई अध्यक्षबीच बसेर छलफल भइरहेको छ । करिब एक घण्टा बैठकमा बसेर प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकबाट बाहिरिएका थिए । … Continue reading ओली ‘तह’ लगाउने दाहाल र नेपाल रणनीति बनाउँदै